उत्पत्ति 38:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर यहूदाका जेठा छोरा एर् याहवेहको दृष्टिमा दुष्ट थिए; यसकारण याहवेहले त्यसको प्राण लिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर यहूदाको जेठो छोरो एर् परमप्रभुको दृष्टिमा दुष्ट थियो, र परमप्रभुले त्यसको प्राण लिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 एर् दुष्ट थियो र परमप्रभु त्योसित अप्रसन्न हुनुहुन्थ्यो। उहाँले एर्को प्राण लिनुभयो। Viz kapitolaपवित्र बाइबल7 तर एरले अत्यन्तै नराम्रो काम गर्यो। परमप्रभु ऊसँग प्रसन्न हुनुभएन। यसकारण परमप्रभुले उसलाई मार्नु भयो। Viz kapitola |