उत्पत्ति 38:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यहूदाले आफ्नो जेठा छोरा, एर्का लागि एउटी पत्नी ल्याइदिए, जसको नाम तामार थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यहूदाले उनको जेठो छोरो एर्को निम्ति एउटी पत्नी ल्याइदिए। तिनको नाउँ तामार थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यहूदाको जेठा छोरा एर्को लागि एउटी तामार नाम भएकी केटी ल्याए। Viz kapitolaपवित्र बाइबल6 यहूदाले आफ्नो छोरो एरको विवाह गराउँनको निम्ति एउटी केटीलाई रोज्यो। त्यस केटीको नाउँ तामार थियो। Viz kapitola |