Online Bible

- Reklamy -




उत्पत्ति 38:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्; अनि त्यसको नाम ओनान राखिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनी फेरि गर्भवती भएर अर्को छोरो जन्‍माइन्‌। तिनले त्‍यसको नाउँ ओनान राखिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनले गर्भवती भएर अर्को छोरो जन्‍माइन् र त्‍यसको नाम ओनान राखिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 पछि फेरि अर्को छोरो पाई र उसको नाउँ ओनन राखी।

Viz kapitola kopírovat




उत्पत्ति 38:4

Následuj nás:

Reklamy


Reklamy