Online Bible

- Reklamy -




उत्पत्ति 38:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तब आफ्नो नाडीमा रातो डोरी लिएको त्यसको भाइ बाहिर आयो र त्यसको नाम जेरह राखियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 पछिबाट हातमा रातो धागो बाँधिएको चाहिँ जन्‍म्‍यो। त्‍यसको नाउँचाहिँ जेरह राखियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 त्‍यसपछि अर्कोचाहिँ छोरा हातमा रातो डोरी बाँधेको लिएर जन्‍म्‍यो। त्‍यसको नाम जेरह राखियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 त्यसपछि अर्को नानी जन्मियो। त्यस नानीको हातमा रातो धागो थियो। उनले त्यस नानीको नाउँ जेरह राखि।

Viz kapitola kopírovat




उत्पत्ति 38:30

Následuj nás:

Reklamy


Reklamy