Online Bible

- Reklamy -




उत्पत्ति 38:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 जब तिनी प्रसव-वेदनामा थिइन्, तीमध्ये एउटाले आफ्नो हात बाहिर निकाल्यो; यसकारण सुँडेनीले एउटा रातो डोरी लिएर त्यसको नाडीमा बाँधिदिइन् र भनिन्, “पहिले निस्केको यही हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तिनलाई सुत्‍केरी व्‍यथा लाग्‍दा एउटाचाहिँले हात बाहिर निकाल्‍यो, र सुँड़ेनीले त्‍यसको हातमा एउटा रातो धागो यसो भनेर बाँधी, “पहिले जन्‍मेको यही हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यसलाई व्‍यथा लागेपछि एउटाले हात बाहिर निकाल्‍यो। सुँडेनीले हात समातेर त्‍यसमा रातो धागो बाँधिदिंदै भनी, “यही पहिले जन्‍मेको हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 जुन समयमा उनले नानी जन्माँउदै थिई एउटा नानीको एउटा हात बाहिर निस्कियो। सुँडेनीले त्यो नानीको हातमा रातो धागो बाँधेर भनी, “यो नानी पहिले जन्मन्छ।”

Viz kapitola kopírovat




उत्पत्ति 38:28

Následuj nás:

Reklamy


Reklamy