Online Bible

- Reklamy -




उत्पत्ति 38:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 प्रायः तीन महिनापछि यहूदालाई “तपाईंकी बुहारी तामार वेश्यावृत्तिको दोषी ठहरिएकी छिन्; अनि त्यसको फलस्वरूप तिनी अहिले गर्भवती भएकी छिन्” भनियो। यहूदाले भने, “तिनलाई बाहिर निकाल र जलाएर मारिदेओ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 प्राय: तीन महिनापछि तिम्री बुहारी तामार वेश्‍याकी चालमा चलेकी छे, र बेश्‍यापनबाट गर्भवती पनि भएकी छे भन्‍ने खबर यहूदालाई सुनाइयो। तब यहूदाले भने, “त्‍यसलाई यहाँ ल्‍याएर जलाइदेओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसको प्राय: तीन महिनापछि कसैले यहूदालाई “तिम्री बुहारी तामारले वेश्‍याको काम गरेकी छ र अब गर्भवती भएकी छे भनी सुनाइदियो।” यहूदाले आज्ञा गरे, “त्‍यसलाई लगेर जलाइदेऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 प्रायः तीन महीनापछि कसैले यहूदालाई भने, “तिम्रो बुहारीले वेश्याले जस्तै काम गरी। अनि अहिले ऊ वेश्यावृतिले गर्दा गर्भवती छे।” तब यूहदाले भन्यो, “उसलाई बाहिर निकाल, उसलाई मार अनि उसको शरीर जलाई दे।”

Viz kapitola kopírovat




उत्पत्ति 38:24

Následuj nás:

Reklamy


Reklamy