Online Bible

- Reklamy -




उत्पत्ति 38:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसकारण उनी यहूदाकहाँ फर्किगएर भने, “मैले तिनलाई भेट्टाइनँ। त्यस ठाउँका मानिसहरूले पनि, ‘यहाँ देवस्थानमा बस्‍ने कुनै देवदासी छैन’ भने।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तब उनी यहूदाकहाँ फर्केर आई भने, “मैले त त्‍यसलाई भेट्टाइनँ। त्‍यस ठाउँका मानिसहरूले पनि ‘यहाँ कुनै वेश्‍या छैन’ भने।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 उनले फर्की आएर यहूदालाई भने, “मैले त्‍यस स्‍त्रीलाई भेट्‍न सकिनँ। त्‍यस ठाउँका मानिसहरूले पनि त्‍यहाँ कुनै वेश्‍या छैन भने।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यसर्थ यहूदाको साथी तिनीकहाँ गए र भने, “मैले आइमाईलाई भेट्न सकिन। जब मैले त्यस ठाउँका मानिसहरूलाई सोधें, तिनीहरूले मलाई बताए त्यस ठाउँमा कोही वेश्या थिइन।”

Viz kapitola kopírovat




उत्पत्ति 38:22

Následuj nás:

Reklamy


Reklamy