उत्पत्ति 38:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 उनले त्यहाँ बस्ने मानिसहरूलाई “एनैम देवस्थानमा बस्ने देवदासी कहाँ छे?” भनी सोधे। तिनीहरूले भने, “यहाँ त देवस्थानमा बस्ने कुनै देवदासी छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “एनैममा बाटोको छेउमा बस्ने वेश्या कहाँ छ?” भनेर उनले त्यस ठाउँका मानिसहरूलाई सोधे। तिनीहरूले “यहाँ कुनै वेश्या छैन” भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उनले एनैमका कति मानिसहरूलाई सोधे, “यो बाटोछेउमा बस्ने वेश्या कहाँ छ?” तिनीहरूले जवाफ दिए, “यहाँ कहिल्यै पनि कुनै वेश्या थिइन।” Viz kapitolaपवित्र बाइबल21 हीराले एनैम शहरका केही मानिसहरूलाई सोध्यो, “बाटोको छेऊमा बस्ने वेश्या कहाँ छे?” मानिसहरूले जवाफ दिए, “यहाँ कोही वेश्या थिइन।” Viz kapitola |