Online Bible

- Reklamy -




उत्पत्ति 38:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि तिनी आफ्नो घर गइन्, र आफ्नो घुम्टो फुकालेर फेरि आफ्नो विधवाको वस्त्र लगाइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब तिनी उठेर गइहालिन्, र घुम्‍टो फुकालेर फेरि विधवाको लुगा लगाइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तामार घर गई, घुम्‍टो खोली र विधवाको लुगा फेरि लगाई।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तामार घर गई अनि उनले आफ्नो मुखबाट पर्दा हटाएर फेरि त्यही आफूलाई विधवा देखाउने लुगा पहिरीन्।

Viz kapitola kopírovat




उत्पत्ति 38:19

Následuj nás:

Reklamy


Reklamy