उत्पत्ति 38:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 उनले भने, “म मेरा भेडाका बथानबाट तिमीलाई एउटा पाठो पठाइदिनेछु।” तिनले सोधिन्, “तपाईंले त्यो नपठाउन्जेल मलाई बन्धकको रूपमा केही कुरा दिनुहुन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उनले जवाफ दिए, “बगालबाट म तिमीलाई एउटा पाठो दिनेछु।” तिनले भनिन्, “तपाईंले त्यो नपठाउञ्जेल मसँग केही चीज बन्धकी राख्नुहुन्छ कि?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उनले भने, “म मेरो बगालको एउटा बाख्राको पाठो पठाइदिउँला।” त्यसले भनी, “ठीक छ। तर पाठो नपठाउञ्जेल मसित केही कुरा बन्धकी राख्नुहोस्।” Viz kapitolaपवित्र बाइबल17 यहूदाले उत्तर दियो, “म मेरो भेंडाको हुलबाट एउटा भेंडा पठाइ दिनेछु।” उनले उत्तर दिई, “यसमा म राजी छु। तर तिमीले मलाई भेंडा नपठाउन्जेलसम्म राख्नलाई केही दिनु पर्छ।” Viz kapitola |