Online Bible

- Reklamy -




उत्पत्ति 38:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 आफ्नै बुहारी हो भनी उनले थाहा नपाएर तिनी बाटोको किनारमा गएर तिनलाई भने, “मसँग आऊ, र मलाई तिमीसित सुत्न देऊ।” “तपाईंसँग सुतेँ भने मलाई के दिनुहुन्छ?” तिनले सोधिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सड़कको किनारमा गएर उनले तिनलाई भने, “लौ, मलाई तिमीकहाँ आउन देऊ।” किनभने आफ्‍नै बुहारी हो भनी उनलाई थाहा थिएन। तिनले भनिन्, “तपाईं मकहाँ आउनुहुन्‍छ भने मलाई के दिनुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 बाटोको छेउमा गई यहूदाले त्‍यसलाई भने, “लौ भन्, कति लिन्‍छेस्?” (आफ्‍नी बुहारी हो भनी उनलाई थाहा थिएन।) त्‍यसले भनी, “कति दिनुहुन्‍छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यसर्थ यहूदा तिनी भएको ठाउँमा गए अनि भन्यो, “तँसित शारीरिक सम्बन्ध गर्नदे।” यहूदाले थाहा पाएन ऊ आफ्नी बुहारी तामार थिई। उनले भनी, “तिमीले मलाई के दिन्छौ?”

Viz kapitola kopírovat




उत्पत्ति 38:16

Následuj nás:

Reklamy


Reklamy