उत्पत्ति 38:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब तिम्रा ससुरा आफ्ना भेडाहरूको ऊन कत्रनलाई तिम्नातिर आउँदैछन् भनेर तामारलाई बताइयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 ससुरा भेड़ा कत्रनलाई तिम्नामा जाँदैछन् भन्ने खबर तामारले पाएर Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ससुरा ऊन कत्रन तिम्नामा जाँदै छन् भनी कसैले तामारलाई भनी दियो। Viz kapitolaपवित्र बाइबल13 उसको ससुरा यहूदा भेंडाको ऊन लिन तिम्ना गएको कुरा तामारले चाल पाई। Viz kapitola |