Online Bible

- Reklamy -




उत्पत्ति 38:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 धेरै समयपछि शूआकी छोरी, यहूदाकी पत्नी मरिन्। जब यहूदा आफ्नो शोकबाट उत्रिए, तब उनी आफ्ना मित्र अदुल्‍लामबासी हीरासँग तिम्नामा मानिसहरूले उनका भेडाहरूको ऊन कत्रने ठाउँमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 रहँदा-बस्‍दा एक दिन शूआकी छोरी यहूदाकी पत्‍नी मरिन्‌। शोक गर्ने समय बितिसकेपछि यहूदा उनका मित्र अदुल्‍लामवासी हीरालाई साथमा लिएर तिम्‍नामा उनका भेड़ा कत्रनेहरूकहाँ गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 केही दिनपछि यहूदाकी स्‍वास्‍नीको मृत्‍यु भयो। शोकको समय काटिएपछि उनी आफ्‍ना साथी अदुल्‍लामबासी हीरालाई साथमा लिई तिम्‍नामा गए, जहाँ उनको भेडाको ऊन कत्रने काम हुँदै थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 पछि शूआकी छोरी यहूदाकी पत्नी मरी। यहूदाको शोक समय बितेपछि, त्यो अद्‌दुलामबाट आफ्नो साथी हीरासित तिम्ना गए। भेंडाबाट काटिएको ऊन लिन यहूदा तिम्ना गए।

Viz kapitola kopírovat




उत्पत्ति 38:12

Následuj nás:

Reklamy


Reklamy