Online Bible

- Reklamy -




उत्पत्ति 38:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनले जे गरे, त्यो याहवेहको दृष्‍टिमा दुष्‍ट थियो; यसकारण उहाँले तिनलाई पनि नष्‍ट गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसले गरेको यो काम परमप्रभुको दृष्‍टिमा खराब ठहरियो, र उहाँले त्‍यसको पनि प्राण लिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उसको त्‍यस कामले परमप्रभुलाई अप्रसन्‍न तुल्‍यायो र उहाँले त्‍यसको पनि प्राण लिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओनानलाई पनि मार्नु भयो।

Viz kapitola kopírovat




उत्पत्ति 38:10

Následuj nás:

Reklamy


Reklamy