Online Bible

- Reklamy -




उत्पत्ति 37:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनका दाजुहरूले आफ्ना पिताले तिनलाई उनीहरूलाई भन्दा धेरै माया गरेको देखेर उनीहरूले तिनलाई घृणा गर्थे, र तिनीसँग नरम भएर बोल्दैनथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्‍दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्‍मनी राखे र तिनीसँग राम्ररी बोल्‍दैनथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 बुबाले तिनीहरूलाई भन्दा योसेफलाई बढी माया गर्छन् भनी थाहा पाएपछि तिनका दाजुहरूले तिनलाई घृणा गर्न थाले। तिनीहरू उनीसित राम्ररी बोल्‍दैनथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाएँ कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अप्ठ्यारो गर्द थिए।

Viz kapitola kopírovat




उत्पत्ति 37:4

Následuj nás:

Reklamy


Reklamy