उत्पत्ति 37:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 यही बीचमा ती मिद्यानीहरूले योसेफलाई इजिप्टमा फारोका अधिकारीहरूमध्ये एक जना अङ्गरक्षकका सेनापति पोतिफरलाई बेचिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत पोतीफरको हातमा बेचिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 यही बीचमा मिश्रमा पुगेर ती मिद्यानीहरूले योसेफलाई पोतीफरको हातमा बेचिदिए। पोतीफर मिश्रमा राजाको एक जना अधिकृत थिए। तिनी राजमहलको पहरेदारहरूका कप्तान थिए। Viz kapitolaपवित्र बाइबल36 ती मिद्यानी व्यापारीहरूले मिश्र देशमा यूसुफलाई बेचे। फिरऊनका रक्षकहरूका कप्तान पोतीफरलाई तिनीहरूले यूसुफलाई बेचे। Viz kapitola |