उत्पत्ति 37:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिन आए; तर तिनले शान्त हुन मानेनन्। तिनले भने, “होइनँ, म मेरो छोराकहाँ चिहानमा नगएसम्म शोक गरिरहनेछु।” यसरी तिनका पिताले तिनका निम्ति बिलौना गरिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिने प्रयत्न गरे, तर तिनलाई शान्ति भएन। तिनले भने, “अँहँ, यो मेरो शोकमा नै म मेरो छोराकहाँ चिहानमा जानेछु।” यसरी योसेफका बुबाले तिनको निम्ति बिलौना गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 उनका सबै छोरा-छोरीहरू आएर उनलाई सान्त्वना दिए तर उनले सान्त्वना चाहेनन् र भने, “म मेरो छोराको लागि विलाप गर्दै मृत्युलोकमा जानेछु।” यसरी उनले आफ्ना छोरा योसेफको लागि शोक गरे। Viz kapitolaपवित्र बाइबल35 उसका सबै छोरा-छोरीहरूले तिनलाई सान्त्वना दिने प्रयास गरे। तर याकूब कहिल्यै शोकबाट मुक्त भएन। उनले भने, “मेरो छोरोको निम्ति म नमरूञ्जनेलसम्म शोकमा रहनेछु।” यसर्थ याकूब पुत्र शोकमा परिरह्यो। Viz kapitola |