Online Bible

- Reklamy -




उत्पत्ति 37:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनले त्यो चिनेर भने, “यो त मेरै छोराको लबेदा हो! कुनै डरलाग्दो जङ्गली पशुले योसेफलाई खाएछ क्यारे। पक्‍कै पनि त्यसलाई खाएर च्यात्तचुत्त पारेछ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 इस्राएलले त्‍यो लुगा चिनेर भने, “यो त मेरो छोराकै लबेदा हो। जङ्गली पशुले त्‍यसलाई खाएछ क्‍यारे! नि‍स्सन्‍देह योसेफलाई धुजाधुजा पार्‍यो होला।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 याकूबले लबेदा चिनेर भने, “हो, यो त्‍यसैको हो। कुन जङ्गली जनावरले त्‍यसलाई मारेछ। मेरो छोरा योसेफलाई च्‍यात्तचुत्त पारेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 तिनीहरूका बुबाले कोट देखे अनि बुझे, कि यो यूसुफको कोट थियो, तिनीहरूका बुबाले भने, “हो, यो उसको कोट हो। जंङ्गली जनावरले मेरो छोरा यूसुफलाई मारेर खाएको हुनुपर्छ।”

Viz kapitola kopírovat




उत्पत्ति 37:33

Následuj nás:

Reklamy


Reklamy