उत्पत्ति 37:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 इस्राएलले योसेफलाई आफ्ना अरू छोराहरूभन्दा धेरै माया गर्थे; किनकि तिनी उनको बुढेसकालमा जन्मेका थिए; अनि तिनले उनका लागि एउटा राम्रो बुट्टेदार लबेदा बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 आफ्नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 याकूबले योसेफलाई अरू सबै छोराहरूभन्दा धेरै माया गर्थे किनभने उनी तिनका बुढेसकालका छोरा थिए। उनले योसेफको लागि एउटा पूरा बाहुला भएको लामो लबेदा बनाइदिए। Viz kapitolaपवित्र बाइबल3 इस्राएल बूढो भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इस्राएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्तै राम्रो कोट दियो। Viz kapitola |