उत्पत्ति 37:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 जब रूबेन खाडलमा फर्केर आए, तब योसेफलाई त्यहाँ नदेख्दा उनले आफ्ना वस्त्रहरू च्याते। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 जब रूबेन खाल्डोमा फर्के तब योसेफलाई त्यस खाल्डोमा नदेख्दा उनले आफ्ना लुगा च्याते, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 रूबेन फर्केर त्यस इनारमा आए। त्यहाँ तिनले योसेफलाई देखेनन् र शोक गरेर आफ्नो लुगा च्याते। Viz kapitolaपवित्र बाइबल29 यी सब घट्ना हुँदा रूबेन त्यहाँ आफ्नो दाज्यू-भाइहरूसित थिएन। तिनीहरूले यूसुफलाई बेचेको उनले थाहा पाएन। जब रूबेन कूवामा आयो उनले त्यहाँ यूसुफलाई देखेन। शोक प्रकट गरेर उनले आफ्नो लुगाहरू च्यात्यो। Viz kapitola |