उत्पत्ति 37:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसकारण जब ती मिद्यानी व्यापारीहरू नजिक आइपुगे; तिनका दाजुहरूले योसेफलाई खाडलबाट तानेर माथि निकाले, र तिनलाई चाँदीका बीस शेकेलमा इश्माएलीहरूलाई बेचिदिए; जसले तिनलाई इजिप्टमा लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यसकारण जब मिद्यानी व्यापारीहरू त्यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्डोबाट तानी निकालेर ती इश्माएलीहरूका हातमा चाँदीका बीस सिक्कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 केही मिद्यानी व्यापारीहरू त्यहाँ पुग्दा दाजुहरूले योसेफलाई त्यस इनारबाट तानी निकाले र बीसवटा चाँदीका टुक्रा लिएर इश्माएलीहरूका हातमा बेचिदिए। इश्माएलीहरूले उनलाई मिश्रमा लिएर गए। Viz kapitolaपवित्र बाइबल28 जब ती मिद्यानी व्यापारीहरू नजिक आए, तिनीहरूले यूसुफलाई कूवाबाट बाहिर निकाले। तिनीहरूले यूसुफलाई बीसवटा चाँदीका टुक्रामा बेचे। ती व्यापारीहरूले यूसुफलाई मिश्र लिएर गए। Viz kapitola |