उत्पत्ति 37:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “आफ्ना भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा छ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तब यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा हुन्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यहूदाले दाजुभाइहरूलाई भने, “आफ्ना भाइलाई मारेर त्यसको हत्या लुकाउँदा हामीलाई के फाइदा छ र? Viz kapitolaपवित्र बाइबल26 यहूदाले दाज्यू-भाइहरूलाई भने, “हामीले आफ्नो भाइ मारेर त्यसको मृत्यु लुकाएर के पाउँछौ? Viz kapitola |