Online Bible

- Reklamy -




उत्पत्ति 37:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसकारण जब योसेफ आफ्ना दाजुहरूकहाँ आइपुगे, तब तिनले लगाएका राम्रा बुट्टेदार भएको लामो लबेदा उनीहरूले फुकालेर खोसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यसैले जब योसेफ आफ्‍ना दाजुहरूकहाँ आइपुगे तब तिनले लाएका राम्रा बुट्टाहरू भएको त्‍यो लामो लबेदा उनीहरूले फुकालेर खोसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 योसेफ दाजुहरूकहाँ आइपुग्‍दा तिनीहरूले उसका बाहुला भएका लामा लबेदा खोसेर च्‍याते।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 जब यूसुफ आफ्नो दाज्यूहरू कहाँ पुग्यो, तिनीहरूले उसलाई एक्कासी समाते अनि उसको लामो अनि सुन्दर कोट च्यातच्यूत पारे।

Viz kapitola kopírovat




उत्पत्ति 37:23

Následuj nás:

Reklamy


Reklamy