उत्पत्ति 37:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर उनीहरूले तिनलाई टाढैबाट देखे, र तिनी उनीहरूकहाँ आइपुग्नुअगि नै तिनको उनीहरूले हत्या गर्ने षड्यन्त्र रचे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उनीहरूले तिनलाई टाढ़ैबाट आइरहेका देखे, र तिनी उनीहरूका नजिक आइपुग्नुभन्दा अघि नै तिनलाई मार्ने उनीहरूले मतो गरे। उनीहरूले आपसमा भने, “त्यो स्वप्न-दर्शी आउँदैछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरूले उनलाई टाढैबाट देखे। उनी तिनीहरू भएको ठाउँमा पुग्नुअघि नै तिनीहरूले उनलाई छल गरेर मार्ने निश्चय गरे। Viz kapitolaपवित्र बाइबल18 यूसुफका दाज्यू-भाइहरूले उसलाई टाढाबाट आउँदै गरेको देखे। उनीहरूले उसलाई मार्ने निश्चय गरेर एउटा योजना बनाए। Viz kapitola |