उत्पत्ति 37:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 ती मानिसले जवाफ दिए, “उनीहरू यहाँबाट गइसके। उनीहरूले हामी ‘दोतानमा जाऊँ’ भन्दै गरेका मैले सुनेको थिएँ।” यसकारण योसेफ आफ्ना दाजुहरूलाई खोज्दै गए, र उनीहरूलाई दोतानको नजिक भेट्टाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यस मानिसले भन्यो, “उनीहरू त यहाँबाट गए, किनभने उनीहरूले ‘हामी दोतानतिर जाऔं’ भनिरहेका मैले सुनेको थिएँ।” यसैले आफ्ना दाजुहरूलाई खोज्दैगएर योसेफले उनीहरूलाई दोतानमा भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यस मानिसले भन्यो, “तिनीहरू यहाँबाट अघि नै गइसके। तिनीहरूले हामी दोतानतिर जाऔं भनेको कुरा मैले सुनें।” योसेफ दाजुहरूलाई खोज्दै गए र तिनीहरूलाई दोतानमा भेटे। Viz kapitolaपवित्र बाइबल17 त्यस मानिसले भने, “तिनीहरू गईसके। तिनीहरू दोतान जाँदै गरेको कुरा मैले सुने।” यसर्थ यूसुफ उनीहरू गए तिरै गए अनि तिनीहरूलाई दोतानमा भेट्टायो। Viz kapitola |