उत्पत्ति 37:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले जवाफ दिए, “म मेरा दाजुहरूलाई खोज्दैछु। उनीहरूले बगाल कहाँ चराउँदैछन्, के तपाईं मलाई भन्न सक्नुहुन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनले भने, “म मेरा दाजुहरूलाई खोज्दैछु। दया गरी मलाई भन्नुहोस्, उनीहरू बगाल कहाँ चराउँदैछन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “मेरा आफ्ना दाजुहरूलाई खोज्दै छु, तिनीहरूले भेडा चराउँछन्,” उनले उत्तर दिए, “तिनीहरू कहाँ छन्, के तपाईंले मलाई भन्न सक्नुहुन्छ?” Viz kapitolaपवित्र बाइबल16 यूसुफले उत्तर दियो, “म मेरा दाज्यू-भाइहरू खोज्दैछु। के तिमीले भन्न सक्छौ तिनीहरू भेंडाहरूसित कहाँ छन्?” Viz kapitola |