उत्पत्ति 37:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 एक जना मानिसले तिनलाई खेततिर यताउति घुमिरहेका देखे, र सोधे, “तिमी के खोज्दैछौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 एक जना मानिसले तिनलाई खेतमा डुलिरहेका भेट्टायो। त्यस मानिसले तिनलाई सोध्यो, “तिमी कसलाई खोज्दैछौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 बनमा डुल्दै गर्दा एउटा मानिसले भेटेर उनलाई सोध्यो, “तिमी के खोज्दै छौ?” Viz kapitolaपवित्र बाइबल15 शकेममा यूसुफ हरायो। एक जना मानिसले उसलाई खेतमा हिंडिरहेको भेट्टायो। त्यस मानिसले भने, “के खोजिरहेको छस्?” Viz kapitola |