Online Bible

- Reklamy -




उत्पत्ति 37:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि इस्राएलले योसेफलाई भने, “तँलाई थाहै छ कि तेरा दाजुहरू शेकेमको नजिक बगालहरू चराउँदैछन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” तिनले भने, “हवस्, म जान्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 र इस्राएलले योसेफलाई भने, “तेरा दाजुहरू शकेममा भेड़ाहरू चराइरहेका छन्‌। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” योसेफले भने, “म तयार छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 याकूबले योसेफलाई भने, “म चाहन्‍छु कि तँ शकेममा तेरा दाजुहरूले भेडा चराएको ठाउँमा जा।” योसेफले उत्तर दिए, “म तयार छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 याकूबले यूसुफलाई भने, “शकेम जा! तेरा दाज्यू-भाइहरूले मेरो भेंडाहरू हेरचाह गर्दैछन्।” यूसुफले भने, “म जानेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 37:13

Následuj nás:

Reklamy


Reklamy