उत्पत्ति 37:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 अब तिनका दाजुहरू आफ्ना पिताका बगाल चराउन शेकेमको नजिक गएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 एक पल्ट तिनका दाजुहरू आफ्ना बुबाका बगालहरू शकेममा चराउन गएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 एक दिन दाजुहरू बुबाका भेडा-बाख्राका बथान चराउन शकेममा गएका बेलामा Viz kapitolaपवित्र बाइबल12 एक दिन यूसुफका आफ्ना दाज्यू-भाइहरू आफ्ना बाबुका भेंडाहरूको हेरचाह गर्न शकेम गए। Viz kapitola |