उत्पत्ति 36:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूका धनसम्पत्ति धेरै भएकोले तिनीहरू एकसाथ बस्न सकेनन्; तिनीहरूका गाईबस्तुका कारण तिनीहरू बसोबास गरेको देशले दुवैलाई धान्न सकेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 धेरै धन-सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन्। तिनीहरूका गाईबस्तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 आफू बसेको जमिनमा दाजुभाइ दुवैका जीविका नचल्ने भयो, ती दुईका धेरै गाई-वस्तुहरू भए र तिनीहरू एक साथ बस्न सकेनन्। Viz kapitola |