उत्पत्ति 36:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण43 मग्दीएल र ईराम। तिनीहरूले कब्जा गरेका देशमा तिनीहरूका बसोबासअनुसार एदोमका मुखियाहरू यिनै थिए। एदोमीहरूका पुर्खा, एसावको वंशावली यही हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 मग्दीएल र ईराम। तिनीहरूले कब्जा गरेको देशमा तिनीहरूका वासस्थानअनुसार एदोमका मुखियाहरू यी नै हुन्। एदोमीहरूका पुर्खा एसावको वृत्तान्त यही हो। Viz kapitola |