Online Bible

- Reklamy -




उत्पत्ति 36:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 अक्बोरका छोरा बाल-हानानको मृत्युपछि, हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो, जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 अक्‍बोरका छोरा बाल-हानानको मृत्‍युपछि हददले उनको सट्टामा राज्‍य गरे। तिनको राजधानीको नाउँ पाऊ थियो। तिनकी पत्‍नीको नाउँ महेतबेल थियो। तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महेतबेल थियो, तिनी मत्रेदकी छोरी थिइन्। (मेजाहाब मत्रेदको बाबु थियो।)

Viz kapitola kopírovat




उत्पत्ति 36:39

Následuj nás:

Reklamy


Reklamy