Online Bible

- Reklamy -




उत्पत्ति 36:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 बेलाको मृत्युपछि, बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 बेलाको मृत्‍युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाबले उनको सट्टामा राज्‍य गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 जब बेला मर्यो योबाब राजा भयो। योबाब बोज्रामाको जेरहको छोरो थियो।

Viz kapitola kopírovat




उत्पत्ति 36:33

Následuj nás:

Reklamy


Reklamy