Online Bible

- Reklamy -




उत्पत्ति 36:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 इस्राएलका कुनै राजाले राज्‍य गर्नुभन्‍दा अगि एदोम देशमा राज्‍य गर्ने राजाहरू यी नै हुन्‌:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31-39 इस्राएल देशमा राजाहरू हुनुभन्दा अघि एदोम देशमा क्रमैसित यिनीहरूले राज्‍य गरेका थिए: बओरका छोरा बेलाले दिन्‍हावा सहरबाट, जेरहका छोरा योबाबले बोज्राबाट, हूशामले तेमानीका इलाकाबाट, बददका छोरा हददले अवीतबाट (तिनले मोआब देशको एउटा लडाइँमा मिद्यानीहरूलाई हराएका थिए), सम्‍लाले मास्रेकाबाट, शौलले महानदी किनारको रहोबोतबाट, अक्‍बोरको छोरा बाल-हानानले र हददले पाऊबाट (तिनकी स्‍वास्‍नी महेतबेल मत्रेदकी छोरी र मेजाहाबकी नातिनी थिई)।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए।

Viz kapitola kopírovat




उत्पत्ति 36:31

Následuj nás:

Reklamy


Reklamy