Online Bible

- Reklamy -




उत्पत्ति 36:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 सिबोनका छोराहरू: अय्या र अना। (यही अना हुन्, जसले आफ्ना पिता सिबोनका गधाहरू चराउँदै गर्दा जङ्गलमा तातो पानीको मूल पत्ता लाएका थिए।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 सिबोनका छोराहरू: अय्‍या र अना। तिनका बुबा सिबोनका गधाहरू चराउँदा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने यी नै अना हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 सिबोनका अय्‍या र अना नामका दुई छोराहरू थिए। (यही अनाले बुबाका गधाहरू हेरिराखेको बेलामा बनमा तातो पानीका मूलहरू भेट्टाएको थियो।)

Viz kapitola kopírovat

पवित्र बाइबल

24 सिबोनका अय्या र अना नाउँका दुइ छोराहरू थिए। (अना त्यही मानिस थियो जसले पहाडमा आफ्नो बाबुका गधाहरूको हेरचाह गर्दा तातो पानीको मुहान भेट्टाएको थियो।)

Viz kapitola kopírovat




उत्पत्ति 36:24

Následuj nás:

Reklamy


Reklamy