उत्पत्ति 35:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 अब रिबेकाकी धाईआमा दबोराको मृत्यु भयो, र तिनलाई बेथेलबाहिर फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम अल्लोन-बकुत राखियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्यसैले त्यस ठाउँको नाउँ अल्लोन-बकुत राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 रिबेकाकी धाई दबोरा त्यहीँ मरी र उसलाई बेथेलको दक्षिणपट्टि फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम ‘रुवाबासीको फलाँट’ राखियो। Viz kapitolaपवित्र बाइबल8 रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे। Viz kapitola |