उत्पत्ति 35:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यहाँ तिनले एउटा वेदी बनाए, र तिनले त्यस ठाउँलाई एल-बेथेल भने; किनकि तिनी आफ्ना दाजुदेखि भागेर जाँदा त्यहीँ नै परमेश्वरले आफूलाई तिनीकहाँ प्रकट गर्नुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यहाँ तिनले एउटा वेदी बनाए। त्यस ठाउँको नाउँ तिनले एल-बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्वरले आफैलाई त्यहाँ तिनीकहाँ प्रकट गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उनले त्यहाँ एउटा वेदी बनाए र त्यस ठाउँको नाम एल-बेथेल परमेश्वरको नामअनुसार राखे किनभने त्यस ठाउँमा आफू दाजुदेखि भागेर गएको बेलामा परमेश्वरले उनलाई दर्शन दिनुभएको थियो। Viz kapitolaपवित्र बाइबल7 याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो। Viz kapitola |