उत्पत्ति 35:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 याकोब र तिनीसित भएका सबै मानिसहरू कनानको लूजमा (अर्थात्, बेथेलमा) आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 याकूब र तिनीसँग भएका सबै जना कनान देशमा भएको लूज सहरमा, अर्थात् बेथेलमा आइपुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 याकूब आफ्ना सबै मानिसहरूसँग कनान देशको लूज सहरमा, जसलाई बेथेल पनि भनिन्छ, आइपुगे। Viz kapitolaपवित्र बाइबल6 यसर्थ याकूब अनि उसका मानिसहरू लूज पुगे। आज लूजलाई बेतेल भनिन्छ। यो कनान भूमिमा पर्छ। Viz kapitola |