उत्पत्ति 35:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि तिनीहरू त्यहाँबाट हिँडे, र तिनीहरू गएको चारैतिरका नगरहरूमा परमेश्वरको त्रास फैलियो। त्यसकारण कसैले पनि याकोबका छोराहरूलाई खेदेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब तिनीहरूले आफ्नो यात्रा सुरु गरे तब परमेश्वरको त्रास वरिपरिका सहरहरूमा फैलियो, र कसैले पनि तिनीहरूलाई खेदेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 याकूब र तिनका छोराहरू हिँड्न लाग्दा वरिपरिका सहरहरूका बासिन्दाहरूमाथि ठूलो डर भयो र तिनीहरूले तिनलाई खेदेनन्। Viz kapitolaपवित्र बाइबल5 याकूब र तिनका छोराहरूले त्यो ठाउँ छोडे। त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई लखेटेर मार्न चाहन्थे। तर तिनीहरूले त्यसो गरेनन् किनभने तिनीहरू परमेश्वरसित आत्यन्तै डराएका थिए। Viz kapitola |