उत्पत्ति 35:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसपछि आओ र हामी बेथेल जाऔँ, जहाँ म परमेश्वरका निम्ति एउटा वेदी बनाउनेछु, जसले मेरो सङ्कटमा मलाई जवाफ दिनुभयो र, म जहाँ-जहाँ गएँ, मेरो साथमा रहनुभयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब हामी बेथेलमा जाऔं, र मेरो दु:खको दिनमा मेरो पुकारा सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी म बनाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हामी यो ठाउँ छोडी बेथेलमा जान्छौं। त्यहाँ म परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछु। जुन परमेश्वरले कष्टको समयमा मलाई मद्दत गर्नुभएको थियो। जहाँ म गएँ, त्यहाँ मेरो साथसाथ उहाँ रहनुभयो।” Viz kapitolaपवित्र बाइबल3 हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौं, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौं। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।” Viz kapitola |