उत्पत्ति 35:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 इस्राएल त्यस प्रान्तमा रहेकै बेला रूबेन आफ्ना बुबाकी उपपत्नी बिल्हासित सुते; अनि इस्राएलले यसको बारेमा सुने। याकोबका बाह्र छोराहरू थिए: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 इस्राएल त्यस देशमा रहँदा रूबेन तिनकी भित्रिनी बिल्हासँग सुते, र इस्राएलले यो कुरा सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 याकूब त्यस देशमा बसेको बेलामा उनको रखेल बिल्हासित रूबेन सुत्यो। त्यो सुनेर याकूब साह्रै रिसाए। याकूबका बाह्र छोराहरू थिए। Viz kapitolaपवित्र बाइबल22 इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए। याकूब (इस्राएल) का बाह्र जना छोराहरू थिए। Viz kapitola |