Online Bible

- Reklamy -




उत्पत्ति 35:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनको चिहानमाथि याकोबले एउटा खाँबो खडा गरे; अनि त्यो खाँबो राहेलको चिहानको सङ्केतको रूपमा आजसम्म पनि छँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 याकूबले तिनको चिहानमाथि एउटा खामो खड़ा गरे। यो राहेलका चिहानको खामो हो, जो अहिलेसम्‍म पनि छँदैछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यहाँ याकूबले एउटा स्‍मारक ढुङ्गा ठड्याए र आजसम्‍म त्‍यो राहेलको चिहान ढुङ्गा छँदैछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 राहेलको सम्मानमा याकूबले उसको चिहानमाथि एउटा खामो उभ्यायो। त्यो खामो अझ पनि त्यहीं खडा छ।

Viz kapitola kopírovat




उत्पत्ति 35:20

Následuj nás:

Reklamy


Reklamy