Online Bible

- Reklamy -




उत्पत्ति 35:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यसरी राहेलको मृत्यु भयो, र तिनी एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यसरी राहेल मरिन्, र एप्रात, अर्थात्‌ बेथलेहेम जाने बाटोमा तिनीहरूले तिनलाई गाड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 राहेल मरिन्। आजकाल बेथलेहेम भनिने तर त्‍यस बेलाको एप्राततिर जाने बाटोको छेउमा उनलाई गाडियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 राहेललाई एप्रात जाने बाटोमा नै गाडियो। (एप्रात नै बेतलेहेम हो)।

Viz kapitola kopírovat




उत्पत्ति 35:19

Následuj nás:

Reklamy


Reklamy