Online Bible

- Reklamy -




उत्पत्ति 35:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अनि तिनलाई सुत्केरी व्यथाले कष्‍ट हुँदा सुँडेनीले तिनलाई भनिन्, “नडराउनुहोस्, किनकि तपाईंले अर्को छोरालाई जन्म दिनुभएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनलाई अतिशय पीडा हुँदा सुँड़ेनीले तिनलाई भनी, “नडराउनुहोस्, किनकि तपाईंको अर्को एक जना छोरो हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उसलाई औधी पीडा भएको बेलामा सुडेनीले उनलाई भनी, “राहेल, नहड्‌बडाऊ। तिम्रो अर्को छोरो भयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तर यसपल्ट राहेललाई सही नसक्नु वेदना भइरहेको थियो। राहेलकी कमारीले हेरि र भनी “नडराऊ राहेल तिमीले अर्को छोरो जन्माउँदैछ्यौ।”

Viz kapitola kopírovat




उत्पत्ति 35:17

Následuj nás:

Reklamy


Reklamy