उत्पत्ति 35:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसपछि तिनीहरू बेथेलबाट हिँडे। तिनीहरू एप्रातदेखि टाढा छँदै राहेललाई सुत्केरी व्यथा लागेर ज्यादै पीडा भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनीहरू फेरि बेथेलबाट हिँड़ेर एप्रात पुग्न अझ केही बाँकी छँदै राहेललाई सुत्केरी बेथा लाग्यो, र तिनलाई ज्यादै पीडा भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 याकूब आफ्ना जहान, बालबच्चा लिएर बेथेलबाट हिँडे। तिनीहरू एप्रात पुग्न बाँकी नै थियो। राहेलले छोरा-छोरी जन्माउने समय भयो तर उसलाई ज्यादै पीडा भैरहेको थियो। Viz kapitolaपवित्र बाइबल16 याकूब अनि उसको दलले बेतेल छोडे। तिनीहरू ठीक एप्रात आई पुग्नअघि राहेल प्रसुति वेदना भोग्न थाली। Viz kapitola |