Online Bible

- Reklamy -




उत्पत्ति 34:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर हामोरले तिनीहरूलाई भने, “मेरो छोरा शेकेमको हृदय तपाईंकी छोरीमा आकर्षित भएको छ। दया गरी तिनलाई त्यसकी पत्नी हुनलाई दिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तर हमोरले तिनीहरूसँग यसो भनेर कुरा गरे, “मेरो छोरो शकेमको मन तपाईंकी छोरीतर्फ आसक्‍त भएको छ। कृपा गरी त्‍यसलाई दीनासँग विवाह गर्न दिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हमोरले भने, “मेरो छोरा शकेमलाई तपाईंकी छोरीसित प्रेम भएको छ, कृपा गरी त्‍यसलाई तपाईंकी छोरीसित विवाह गर्न दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तर हमोरले ती दाज्यू-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्।

Viz kapitola kopírovat




उत्पत्ति 34:8

Následuj nás:

Reklamy


Reklamy