उत्पत्ति 34:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब याकोबले आफ्नी छोरी दीनालाई अशुद्ध बनाएको थाहा पाए, त्यस बेला तिनका छोराहरू तिनका गाईबस्तुसित खेतमा थिए; यसकारण तिनीहरू घर नआउन्जेल तिनी चुपचाप रहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 शकेमले आफ्नी छोरी दीनालाई बिगारेको कुरा याकूबले सुने। तर तिनका छोराहरू चरनमा गाईबस्तुसँग गएका हुनाले तिनीहरू नफर्कुञ्जेल तिनी चूपै लागिबसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आफ्नी छोरीको बेइज्जती भएको कुरा याकूबले चाल पाए तर त्यसका छोराहरूचाहिँ गाई-गोरु चराउन बन गएका हुनाले तिनीहरू फर्की नआऊञ्जेल उनले केही गरेनन्। Viz kapitolaपवित्र बाइबल5 याकूबले थाहा पायो शकेमले उसकी छोरीसित खुबै नराम्रो व्यवहार गर्यो। तर याकूबका सबै छोराहरू गाई-वस्तुहरूसित मैदानमा थिए। यसर्थ तिनीहरू नफर्कुञ्जेल केही गरेनन्। Viz kapitola |