उत्पत्ति 34:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर तिनीहरूले जवाफ दिए, “के त्यसले चाहिँ हाम्री बहिनीलाई एउटी वेश्याझैँ व्यवहार गर्न हुनेथियो त?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर तिनीहरूले उत्तर दिए, “के त्यसले हाम्री बहिनीलाई वेश्याजस्तै तुल्याउनु हुन्छ त?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तर तिनीहरूले उत्तर दिए, “त्यसले हाम्री बहिनीलाई एउटा वेश्यालाई जस्तो गर्न पाउँदैन।” Viz kapitolaपवित्र बाइबल31 तर ती दाज्यू-भाइहरूले भने, “के तिनीहरूले हाम्री बहिनीलाई वेश्या जस्तै व्यवहार गरून्? अँहँ, हाम्री बहिनीलाई त्यस्तो व्यवहार गर्नु तिनीहरूको अन्याय थियो।” Viz kapitola |