उत्पत्ति 34:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिनीहरूले उनीहरूका सबै धनसम्पत्ति, स्त्रीहरू, छोराछोरी र घरमा भएका प्रत्येक कुराहरू लुटको मालझैँ कब्जा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 उनीहरूका सबै धन-सम्पत्ति, सबै बालबच्चा, र उनीहरूका पत्नीहरू कैद गरे र घरमा जे-जति थिए ती सबै तिनीहरूले लुटे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 मोल भएका सबै थोक, आइमाईहरू, केटा-केटीहरू र घरमा भएका सबै कुरा तिनीहरूले लुटेर लगे। Viz kapitolaपवित्र बाइबल29 ती दाज्यू-भाइहरूले तिनीहरूको पत्नी छोरा-छोरी तथा तिनीहरूसँग भएको प्रत्येक चीज लगे। Viz kapitola |