उत्पत्ति 34:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूले उनीहरूका बगाल, बथान, गधाहरू र सहरभित्र अनि खेतहरूमा भएका प्रत्येक कुरा लिएर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरूले उनीहरूका बगाल र बथानहरू, गधाहरू, र त्यस सहरमा र खेतमा भएका सबै कुरा पनि लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनीहरूले भेडा-बाख्राका बथान, गाई-गोरु, गधाहरू र सहर र खेतमा भएका सबै थोक लगे। Viz kapitolaपवित्र बाइबल28 गधाहरू तथा शहरमा र खेतमा जे जति थिए प्रत्येक चीज लगे। Viz kapitola |